सार्वजनिक सवारीको भाडा दर पेश गर्न आग्रह

  • मङगलबार २६ साउन २०८३ ०७:२३ AM
साहारा लिम्बूफुङलिङ, साउन २६ गते । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकाले सार्वजनिक सवारी साधन व्यवसायीहरूलाई भाडा दररेट पेश गर्न आग्रह गरेको छ । गाउँपालिकाले सात दिनको सार्वजनिक सूचना...