पहिरोले घारखोलाको विद्युतगृह पुरियो, गार्ड बेपत्ता

  • मङगलबार २६ साउन २०८३ ०७:३८ AM
म्याग्दी, साउन २६ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घारको पोखरेबगरस्थित १४ मेगावाट क्षमताको घारखोला जलविद्युत् आयोजनाको विद्युतगृह पहिरोले पुरिँदा एक जना सुरक्षा गार्ड बेपत्त...