वित्तीय अनुशासनमा कडाइ

  • मङगलबार २६ साउन २०८३ ०७:५५ AM
नेपाल यतिबेला वित्तीय समस्यासँग जुधिरहेको छ । यसले कुशल व्यवस्थापनको माग गरिरहेको छ । सम्पत्ति शुद्धीकरण, आतङ्कवाद वित्तपोषण, अवैध हुन्डी, सहकारी र घरजग्गा क्षेत्रमा अपारदर्शी पैसा...