काठमाण्डु- म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ पोखरेबगरमा रहेको घारखोला जलविद्युत् आयोजनाको विद्युत् गृहमा पहिरोले क्षति गरेको छ । पहिरोले एक जना घाइते भएका छन् । अर्का एक जना बेपत्ता छन् । विद्युत् गृहका कामदार अन्नपूर्ण–६ का ५५ वर्षीय दीपक बरुवालको अवस्था थाहा हुन नसकेको र गौरीगङ्गा नगरपालिका–५ का ३१ वर्षीय सुरेन्द्र विक घाइते भएका जिल्ला प्रहरी कार्यालय