‘लोक दोहोरी च्याम्पियन’को प्रेस मिट सम्पन्न, असोज ३ गतेदेखि दर्शकमाझ आउने

  • मङगलबार २६ साउन २०८३ ०१:२९ AM
काठमाडौं । रगोन स्टुडियो प्रा.लि.को ब्यानरमा निर्माण भइरहेको चर्चित लोकदोहोरी कार्यक्रम ‘लोक दोहोरी च्याम्पियन’को पत्रकार भेटघाट (प्रेस मिट) सम्पन्न भएको छ। कार्यक्रममा ‘लोक दोहोरी च्याम्पियन’को उद्देश्य, निर्माण टोली, निर्णायक मण्डल तथा प्रसारणसम्बन्धी जानकारी सार्वजनिक गरिएको हो। नेपाली मौलिक लोकदोहोरीको संरक्षण, प्रवर्द्धन गर्दै नयाँ प्रतिभालाई अवसर दिने उद्देश्यले कार्यक्रम निर्माण गरिएको प्रोजेक्ट हेड अनुपम गौतमले जानकारी