बढ्यो अण्डाको मूल्य, कति पुग्याे प्रतिक्रेट ?

  • मङगलबार २६ साउन २०८३ ०१:५९ AM
चितवन । अण्डाको माग बढेपछि व्यवसायीले समर्थन मूल्य बढाएका छन् । नेपाल लेयर्स कुखुरापालक संघले आजदेखि लागू हुने गरी अण्डाको समर्थन मूल्य बढाएको हो । संघका अनुसार एक्सएल अण्डा प्रतिक्रेट (३० वटाको) ५६०, ठूलो अण्डा ५४५, मिडियम ५०० र सानो तीन हजार प्रतिपेटी (सात क्रेट) समर्थन मूल्य कायम गरिएको हो । संघका अध्यक्ष विनोद पोखरेलका