काठमाडौं । साओमीले नेपालमा रेड्मी वाच–६ सिरिज सार्वजनिक गरेको छ । कम्पनीले रेड्मी वाच–६, रेड्मी वाच–६ लाइट र रेड्मी वाच–६ एक्टिभ गरी तीन मोडल बजारमा ल्याएको हो । सिरिजको मुख्य मोडल रेड्मी वाच–६ मा २.०७ इन्चको एमोलेड डिस्प्ले छ । यसको डिस्प्लेले २ हजार निट्ससम्मको चमक दिन्छ । आल्मुनियम एलोय फ्रेममा बनेको यो स्मार्टवाच सामान्य