आजको मौसम : देशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान, सावधानी अपनाउन आग्रह

  • मङगलबार २६ साउन २०८३ ०१:५९ AM
काठमाडौँ / हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा  नेपालको पश्चि भू भागमा सरदरभन्दा केही उत्तर (नेपाल नजिक) तथा पूर्वी