आजदेखि नाइमा मोबिलिटी एक्स्पो सुरु हुँदै, ५० भन्दा बढी ब्राण्ड एउटै थलोमा

  • मङगलबार २६ साउन २०८३ ०१:५८ AM
काठमाडाैं । नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) को आयोजनामा आज मंगलबारदेखि नाइमा मोबिलिटी एक्स्पो २०२६ु सुरु हुँदैछ। काठमाडौँको भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा आयोजना हुन लागेको यो एक्स्पो आगामी भदौ पहिलो सातासम्म सञ्चालन हुनेछ। नेपालमा दिगो, हरित र प्रविधिमैत्री यातायात प्रणालीलाई प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित यस प्रदर्शनीमा बहुराष्ट्रिय तथा स्वदेशी सवारीसाधन निर्माता र आयातकर्ताहरूको सहभागिता… Continue reading आजदेखि नाइमा मोबिलिटी एक्स्पो सुरु हुँदै, ५० भन्दा बढी ब्राण्ड एउटै थलोमा