देवानगञ्ज गोलीकाण्ड : अमित यादवको हात काटियो, ८ घाइते अझै अस्पतालमै

  • मङगलबार २६ साउन २०८३ १२:२३ AM
सुनसरी : सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा साउन १० गते राति भएको गोलीकाण्डमा गम्भीर घाइते अमित यादवको बायाँ हात काट्नुपरेको छ। काठमाडौंस्थित राष्ट्रिय ट्रमा सेन्टरमा उपचाररत यादवको सोमबार शल्यक्रियाका क्रममा बायाँ हात काटिएको अस्पताल प्रशासनले जनाएको छ। घटनाका