धन–सम्पत्ति र परिवार सबै थियो, तर एउटै रोगको डरले खोस्यो पराजुली दम्पतीको पाँच दशकको प्रेम!

  • मङगलबार २६ साउन २०८३ १२:४९ AM
काठमाडौं : काभ्रेको मण्डनदेउपुर नगरपालिका–७, कुन्तावेशीका केदारनाथ पराजुली र तिलककुमारी पराजुलीको दाम्पत्य जीवन पाँच दशकभन्दा बढी समय सुख–दुःखमा सँगसँगै बित्यो । कृषि पेसामा आबद्ध पराजुली दम्पती तीर्थव्रतदेखि विवाहभोज र अस्पतालसम्म प्रायः सँगै जाने गर्थे । गाउँघरमा