अमेरिकाका पाँचमध्ये तीन नागरिक सामाजिक सञ्जाल कम्पनीमाथि कडा निगरानीको पक्षमा: सर्वेक्षण

  • मङगलबार २६ साउन २०८३ १२:५४ AM
अमेरिकाका बहुसंख्यक नागरिक सामाजिक सञ्जाल कम्पनीले सञ्चालन गर्ने तरिकामाथि सरकारले थप नियम लागू गर्नुपर्ने पक्षमा रहेको रोयटर्स/इप्सोसको सर्वेक्षणले देखाएको छ। यसमा कम उमेरका बालबालिकालाई सामाजिक सञ्जालबाट टाढा राख्न उमेर प्रमाणीकरणका The post अमेरिकाका पाँचमध्ये तीन नागरिक सामाजिक सञ्जाल कम्पनीमाथि कडा निगरानीको पक्षमा: सर्वेक्षण appeared first on Technology Khabar.