प्रधानमन्त्री बालेनको कूटनीतिक ‘मुभ’ पनि सुरु

  • मङगलबार २६ साउन २०८३ ०७:०१ AM
 काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ले सोमबार भारतीय राजदूत नवीन श्रीवास्तव र चिनियाँ राजदूत झाङ माओमिङसँग छुट्टाछुट्टै भेट गरे।सरकार गठन भएको ४ महिनापछि भएका यी उच्चस्तरीय प्रत्यक्ष भेटहरूलाई सामान्य शिष्टाचार भेटका रूपमा मात्र हेर्नु पर्याप्त हुँदैन।विशेषगरी नेपालका दुई ठूला छिमेकीसँग एकैदिन समानान्तर संवाद हुनु बालेन नेतृत्वको सरकारको विदेश नीतिको प्राथमिकता, कार्यशैली र आगामी कूटनीतिक दिशासँग जोडिएको विषय बनेको छ। विगतमा प्रधानमन्त्रीले एक्लाएक्लै नभेट्ने भन्