मनसुनी वायुको प्रभाव कायमै, भारी वर्षाको सम्भावना

  • मङगलबार २६ साउन २०८३ ०६:३९ AM
काठमाडौँ, साउन २६ गते । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा नेपालको पश्चिमी भूभागमा सरदरभन्दा केही उत्तर (नेपाल नजिक) तथा पूर्वी भूभागमा सरदर स्थानको आ...