फेरीको पर्खाइमा स्याउ किसान

  • मङगलबार २६ साउन २०८३ ०६:४९ AM
बाजुरा समाचारदाताबाजुरा, साउन २६ गते । बाजुराको पूर्वोत्तर क्षेत्रमा पर्ने स्वामीकार्तिक खापर गाउँपालिकाका स्याउ किसान फेरीको पर्खाइमा छन् । स्याउ राम्रो फल्ने यो पालिका कर्णाली नद...