प्रतिनिधिसभा बैठक बस्दै, संसदीय समितिको बैठकमा पनि दुई एजेन्डामा छलफल हुने

  • मङगलबार २६ साउन २०८३ १२:५५ AM
काठमाडौं। संघीय संसद्, प्रतिनिधिसभाको बैठक आज बस्दैछ । अपराह्न १ बजे सिंहदरबारमा बस्ने बैठकमा खानी तथा खनिज पदार्थ विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गर्ने कार्यसूची छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले सो प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ । यस्तै, आजै दुई वटा संसदीय समितिको बैठक बस्दैछ । संघीय संसद्