कति छ आजको विदेशी मुद्राको विनिमयदर?

  • मङगलबार २६ साउन २०८३ १२:४४ AM
 काठमाडाैं । नेपाल राष्ट्र बैंकले आजक (सोमबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपियाँ १९ पैसा र बिक्रीदर १५२ रुपियाँ ७९ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७५ रुपियाँ ८९ पैसा र बिक्रीदर १७६ रुपियाँ ५८ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर… Continue reading कति छ आजको विदेशी मुद्राको विनिमयदर?