मकालु वाइन इण्डस्ट्रिजको विशेष साधारणसभा सम्पन्न, १० लाख कित्ता आईपीओ निष्कासनको तयारी
सोमबार २५ साउन २०८३ ११:५१ PM
काठमाडौं : मकालु वाइन इण्डस्ट्रिजले इटहरीमा विशेष साधारणसभा सम्पन्न गरेको छ । आईपीओ निष्कासनको तयारी गरिरहेको कम्पनीले आफ्नो जारी पुँजीको २० प्रतिशत बराबर प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका १० लाख कित्ता सेयर निष्कासन गर्ने प्रक्रिया अघि