एआईका लागि डाटा सेन्टरलाई प्राथमिकता दिइएपछि एप्पलले डीआरएएम मेमोरीको बढ्दो मूल्यको सामना गरिरहेको छ। म्याक, आईप्याड र भिजन प्रोको मूल्य बढिसकेपछि अब आईफोन पनि महँगो हुन सक्ने देखिएको छ। आईफोन १८ The post यसकारण अन्य मोडलभन्दा निकै महँगो हुन सक्छ आईफोन १८ appeared first on Technology Khabar.