स्पेसएक्सको टेराफ्याब टेस्लाका सोलार प्यानल नभई प्राकृतिक ग्यास विद्युत् केन्द्रमा निर्भर हुने

  • सोमबार २५ साउन २०८३ १०:४७ PM
स्पेसएक्सले टेक्सासमा निर्माण गर्ने योजनामा रहेको टेराफ्याब सेमिकन्डक्टर कारखानालाई विद्युत् उपलब्ध गराउन प्राकृतिक ग्यासबाट चल्ने विद्युत् केन्द्र निर्माण गर्ने भएको छ। ब्लुमबर्गको रिपोर्टअनुसार स्पेसएक्सले यसै साता यस्तो योजना सार्वजनिक गरेको The post स्पेसएक्सको टेराफ्याब टेस्लाका सोलार प्यानल नभई प्राकृतिक ग्यास विद्युत् केन्द्रमा निर्भर हुने appeared first on Technology Khabar.