यस्तो छ ओपनएआईले एस्ट्राको विकास सुस्त बनाउनुको कारण

  • सोमबार २५ साउन २०८३ ०९:५० PM
एआई कम्पनी ओपनएआईले आगामी एस्ट्रा मोडलमा ‘महत्त्वपूर्ण साइबर क्षमता’ हुन सक्ने सम्भावनालाई अस्वीकार गर्न नसकेको बताएको छ। ठूलो साइबर सुरक्षा घटनापछि ओपनएआईले आफ्नो नयाँ एआई मोडलका लागि सुरक्षा उपाय र The post यस्तो छ ओपनएआईले एस्ट्राको विकास सुस्त बनाउनुको कारण appeared first on Technology Khabar.