कारमा स्याटेलाइट कनेक्टिभिटी आवश्यक भएको भायास्याटको दाबी

  • सोमबार २५ साउन २०८३ ०७:५० PM
कनेक्टेड कारको प्रयोग बढ्दै गएसँगै सडकमा मोबाइल नेटवर्कको कभरेज र कभरेज नहुने क्षेत्रबारे चासो बढेको छ। स्याटेलाइट सञ्चालक भायास्याटले ५जी अटोमोटिभ एसोसिएसन (फाइभजीएए)सँगको सहकार्यमा गरेको नयाँ सर्वेक्षणले ७६ प्रतिशत चालकले The post कारमा स्याटेलाइट कनेक्टिभिटी आवश्यक भएको भायास्याटको दाबी appeared first on Technology Khabar.