कम तौलको ग्यास बिक्री गर्ने कोशी ग्यासलाई २ लाख ९० हजार जरिवाना
सोमबार २५ साउन २०८३ ०४:२३ PM
विराटनगर : उपभोक्तालाई कम तौलको एलपी ग्यास बिक्री गरेको पाइएपछि जिल्ला प्रशासन कार्यालय मोरङले बुढीगंगा गाउँपालिका–४ स्थित कोशी ग्यास उद्योग प्रालिलाई २ लाख ९० हजार रुपैयाँ जरिवाना गरेको छ। जिल्ला प्रशासन कार्यालय मोरङका सहायक प्रमुख जिल्ला