एनसेलको सरकारसँग गुनासो : एक नेपालीले यत्रो कम्पनी चलाउँदा गौरव गर्नुपर्ने हो, दोषीझैँ व्यवहार गरियो

  • सोमबार २५ साउन २०८३ ०५:०७ PM
काठमाडौं : निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलका चिफ कर्पोरेट एन्ड रेगुलेटरी अफिसर डिल्लीराम श्रेष्ठले सरकारको कार्यशैलीप्रति गम्भीर प्रश्न उठाएका छन् । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सोमबार नेपालमा कार्यरत बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिहरूसँग गरेको छलफलमा श्रेष्ठले