क्लोड कोडको अटो मोडलाई डिफल्ट बनाउँदै एन्थ्रोपिक

  • सोमबार २५ साउन २०८३ ०४:५० PM
एन्थ्रोपिकले क्लोड कोडको अटो मोडलाई अब डिफल्ट बनाउने भएको छ। अगस्ट १४ देखि प्रो, म्याक्स र टिम अकाउन्टका प्रयोगकर्ताले क्लोड कोड प्रयोग गर्दा अटो मोड स्वतः सक्रिय हुनेछन्। कम्पनीले यसअघि The post क्लोड कोडको अटो मोडलाई डिफल्ट बनाउँदै एन्थ्रोपिक appeared first on Technology Khabar.