पूर्वमन्त्री ज्ञानेन्द्र कार्की १५ लाख धरौटीमा थुनामुक्त

  • सोमबार २५ साउन २०८३ ०४:२३ PM
काठमाडौँ । विशेष अदालत काठमाडौँले पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई थुनामुक्त गर्न आदेश गरेको छ । न्यायाधीश नारायणप्रसाद पौडेल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासले आज नेपाली कांग्रेसका नेतासमेत रहेका पूर्वअर्थमन्त्री कार्कीलाई रु १५ लाख धरौटी लिएर थुनामुक्त गर्न आदेश गरेको हो । नेता कार्कीलाई भ्रष्टाचार मुद्दामा थुनछेक बयानका लागि अदालतमा हाजिर गराइएको थियो । अख्तियार दुरुपयोग