सिंहदरबारको नाम फेर्ने अभिव्यक्तिको बचाउ गर्दै हरी ढकालले भने - अनावश्यक रूपमा उचालियो
सोमबार २५ साउन २०८३ ०४:२३ PM
काठमाडौँ / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सहमहामन्त्री एवं सांसद हरी ढकालले सिंहदरबारबारे आफूले दिएको अभिव्यक्तिको बचाउ गरेका छन्। सोमबार संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै