एनएमबि बैंकको अगुवाइमा दुध खोला आयोजनाका लागि जुट्यो लगानी

  • सोमबार २५ साउन २०८३ ०४:३८ PM
एनएमबि बैंक लिमिटेडले मनाङमा निर्माण भइरहेको ६५ मेगावाट क्षमताको दुध खोला जलविद्युत आयोजनाको मुख्य लगानीकर्ता तथा अगुवा बैंकका रूपमा वित्तीय व्यवस्थापन गरेको छ। दुध खोला हाइड्रो पावर कम्पनी प्रालिद्वारा प्रवद्र्धित आयोजनामा माउण्टेन इनर्जी नेपाल लिमिटेड तथा श्री सीताराम तिमिल्सिनाको समूह प्रमुख लगानीकर्ताका रूपमा रहेका छन्। आयोजनामा एनएमबि बैंक अगुवा बैंक र सानिमा बैंक लिमिटेड सह–अगुवा