देवानगञ्ज घटनाका मृतक मेहतालाई शहीद घोषणा गर्ने प्रक्रिया अघि बढाइने, परिवारसँग सरकारको ७ बुँदे सहमति

  • सोमबार २५ साउन २०८३ ०३:५८ PM
सुनसरी : सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा साउन १० गते भएको घटनामा उपचारका क्रममा मृत्यु भएका रवीन्द्रकुमार मेहताको परिवार र नेपाल सरकारबीच सातबुँदे सहमति भएको छ। गृहमन्त्री सुधन गुरुङ र मृतक मेहताका अभिभावकबीच सोमबार भएको सहमतिअनुसार मेहतालाई