बेलका कबुलियती वन विवाद : १६ सय घरधुरी विस्थापित हुने हल्ला, नक्सामा २५–३० घर मात्रै

  • सोमबार २५ साउन २०८३ ०४:०६ PM
उदयपुर : उदयपुरको बेलका नगरपालिका–२, ३, ८ र ९ मा प्रस्तावित कबुलियती वन कार्यान्वयनसँगै १५ सयदेखि १६ सय घरधुरी विस्थापित हुने भन्दै भइरहेको प्रचार सर्वोच्च अदालतबाट प्रमाणित नक्सा र आधिकारिक अभिलेखसँग मेल नखाने देखिएको छ