अनिलको कप्तानीमा 'टिम ए' घोषणा, अष्ट्रेलियामा हुने टप एन्ड टी-२० शृंखला खेल्ने

  • सोमबार २५ साउन २०८३ १०:०१ PM
काठमाडौं : अष्ट्रेलियामा हुने टप एन्ड टी-२० शृंखला खेल्न अनिलकुमार साहको कप्तानीमा 'टिम ए' घोषणा भएको छ। नेपाल क्रिकेट संघ क्यानले सोमबार विज्ञप्ति जारी गर्दै २१ अगस्टदेखि ३० अगस्टसम्म अस्ट्रेलियाको नर्दन टेरिटोरीमा हुने यस श्रृङ्खलाको लागि टोली घोषणा गरेको हो।सोमबार अनिलकुमार शाहको कप्तानीमा क्यानले १५ सदस्य टोली घोषणा गरेको हो। यस श्रृङ्खलामा नेपालले लिग चरणमा ६ खेल खेल्नेछ। गत संस्करण पनि नेपालले श्रृङ्खलामा भाग लिएको थियो जसमा नेपालले लिग चरणको छ खेलमध्ये दुई खेलमा मात्र जि