फोनपे क्रेडिट कार्डका ५० हजार प्रयोगकर्ता

  • सोमबार २५ साउन २०८३ १०:०१ PM
ललितपुर : फोनपेले दुई वर्षअघि सुरु गरेको ‘फोनपे क्रेडिट कार्ड’ का प्रयोगकर्ता ५० हजारभन्दा बढी भएका छ्। यसले नेपालमा विकसित हुँदै गएको डिजिटल वित्तीय कारोबार अझ छिटो, सहज, पहुँचयोग्य र प्रविधिमैत्री कर्जा समाधानप्रति बढ्दो उपभोक्ता मागलाई प्रतिबिम्बित गरेको छ।यो उपलब्धिले डिजिटल क्रेडिटप्रति उपभोक्ताको बढ्दो विश्वास तथा नेपालभरका ग्राहकका लागि क्रेडिटलाई अझ पहुँचयोग्य, सुविधाजनक र सहज बनाउन फोनपे र यसका साझेदार बैंकहरूबीचको बलियो सहकार्यलाई समेत प्रतिविम्बित गर्दछ।नेपालको मोबाइल बैंक