प्रधानमन्त्री बालेनलाई निम्तो दिन भारतीय विदेशमन्त्री जयशंकर काठमाण्डु आउँदै

  • सोमबार २५ साउन २०८३ ०३:४८ PM
काठमाण्डु – प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’लाई ब्रिक्स शिखर सम्मेलनको निम्तो दिन भारतीय विदेशमन्त्री एस जयशंकर काठमाण्डु आउने भएका छन् । प्रधानमन्त्री बालेनलाई भेटेरै निम्तो दिन जयशंकर अगस्तको अन्तिम हप्ता नेपाल आउने तयारीमा छन् । त्यहीँ क्रममा भारतीय जनता पार्टी (भाजपा) विदेश विभाग प्रमुख विजय चौथाईवाला पनि काठमाण्डु आउने भएका छन् । अगस्त २६ तारिखका दिन