पाटन पर्यटन विकास संस्थाको अध्यक्षमा कृष्णलाल महर्जन निर्वाचित

  • सोमबार २५ साउन २०८३ ०३:५० PM
ललितपुर । पाटन पर्यटन विकास संस्थाको अध्यक्षमा कृष्णलाल महर्जन सर्वसम्मत निर्वाचित भएका छन् । पाटनको पर्यटन प्रवर्द्धन तथा ऐतिहासिक एवं सांस्कृतिक सम्पदाको संरक्षणमा क्रियाशील संस्थाको शुक्रबार सम्पन्न ३१औँ साधारणसभाले महर्जनलाई अध्यक्षमा चयन गरेको हो । प्रतिनिधिसभा सदस्य जगदीश खरेलको प्रमुख आतिथ्यतामा सम्पन्न साधारणसभाले संस्थाको नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । संस्थाको निवर्तमान अध्यक्षमा दिलेन्द्रराज… Continue reading पाटन पर्यटन विकास संस्थाको अध्यक्षमा कृष्णलाल महर्जन निर्वाचित