पोखरा विमानस्थल भ्रष्टाचार मुद्दा : कांग्रेस नेता ज्ञानेन्द्र कार्कीलाई १५ लाख धरौटीमा रिहा गर्न आदेश

  • सोमबार २५ साउन २०८३ ०२:१९ PM
काठमाडौं : पूर्वअर्थमन्त्री एवं नेपाली कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीलाई पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको भनिएको भ्रष्टाचार मुद्दामा विशेष अदालतले १५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ। थुनछेक आदेशका लागि सोमबार विशेष अदालतमा उपस्थित भएका