सुनसरी : सुनसरीको देवानगन्जमा हालै भएको घटनापछि उत्पन्न असहज परिस्थितिका विषयमा मधेसका शीर्ष राजनीतिक नेतृत्वले देवानगन्ज गाउँपालिकाका अध्यक्ष बेचनप्रसाद मेहता तथा स्थानीय जनप्रतिनिधिसँग छलफल गरेका छन्। क्षेत्रमा देखिएको तनाव सामान्य बनाउँदै नागरिकको जीउधनको सुरक्षा सुनिश्चित गर्न