अभिषेक गिरी र जाहेरवालाबीच सहमति : ८४ लाखको हिसाब २० लाखमै मिलापत्र गरेर छुटे गिरी
सोमबार २५ साउन २०८३ ०२:३० PM
विराटनगर : आपराधिक विश्वासघात गरेर पेट्रोल पम्प कब्जा गरेको आरोप लागेका अभिषेक गिरी सोमबार छुटेका छन्। सरकारी वकिल कार्यालय मोरङमा जाहेरवालासँग सहमति भएपछि गिरी छुटेका हुन्। मोरङको साविक बबियाबिर्ता गाविस–७ हाल रंगेली नगरपालिका–१ घर भएका व्यवसायी