सन्दीपलाई फेरि नेपाली ओडीआई टोलीको कप्तानी, रोहित हटे

  • सोमबार २५ साउन २०८३ ०३:०३ PM
काठमाडौं : नेपाली क्रिकेट टोलीको एकदिवसीय (ओडीआई) कप्तानमा सन्दीप लामिछाने नियुक्त भएका छन्। नेपाल क्रिकेट संघ (क्यान)ले सोमबार रोहित पौडेललाई हटाउँदै लामिछानेलाई ओडीआई टोलीको नयाँ कप्तानको जिम्मेवारी दिएको हो। क्यानले मलेसियामा हुने एसीसी प्रिमियर कपका लागि