काठमाडौं । धार्मिक आस्था र प्राकृतिक सौन्दर्यको संगम चन्द्रागिरि डाँडास्थित भालेश्वर महादेव मन्दिरमा हरेक वर्ष श्रावण महिनाको प्रत्येक सोमबार साँझ विशेष आरती हुने गरेको छ । आरतीमा सहभागी हुने भक्तजनका लागि चन्द्रागिरि हिल्सले सोमबार साँझ ४ बजेपछि केबलकारको दुईतर्फी टिकटमा विशेष छुटसमेत दिँदै आएको छ । सामान्यतः ८५० रुपैयाँ पर्ने टिकट ४२५ रुपैयाँमा उपलब्ध गराउँदै