२०औँ एशियन खेलकुदः चार खेलको तयारी भारत र चीनमा

  • सोमबार २५ साउन २०८३ ०२:३२ PM
काठमाडौं । जापानमा हुने २०औँ एसियाली खेलकुद (एसियाड) मा प्रतिस्पर्धाका लागि नेपालबाट प्रतिनिधित्व गर्ने चार खेलका खेलाडी भारत र चीनमा तयारी गरिरहेका छन् । बाइस वटा खेलमा १३६ जना खेलाडीले नेपालको प्रतिनिधित्व गर्दै व्यक्तिगत र समूह खेलमा २०औँ एसियाडमा सहभागी हुँदैछन् । राष्ट्रिय खेलकुद परिषद् तालिम तथा प्रशिक्षण विभागका निर्देशक विष्णुबहादुर सिंहले कुस्ती, कबड्डी (महिला