राष्ट्रिय वन पुरस्कार प्रदान

  • सोमबार २५ साउन २०८३ ०२:४५ PM
काठमाडौँ । वन संरक्षण, व्यवस्थापन तथा विकासमा योगदान पुर्‍याउने उत्कृष्ट व्यक्ति तथा वन उपभोक्ता समूहलाई विभिन्न विधामा राष्ट्रिय वन पुरस्कार प्रदान गरिएको छ । सामुदायिक वन दिवसका अवसरमा आज काठमाडौँस्थित राष्ट्रिय प्रकृति संरक्षण कोषमा आयोजित राष्ट्रिय पुरस्कार तथा प्रमाणपत्र वितरण कार्यक्रममा कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीले उत्कृष्ट व्यक्ति तथा वन उपभोक्ता समूहलाई नगदसहित