काठमाडौं । जनकपुरधाम उपमहानगरपालिका-६ का वडाध्यक्ष दिनेशप्रसाद साहको आज निधन भएको छ । लामो समयदेखि बिरामी रहेका उनको आज उपचारका क्रममा अस्पतालमा निधन भएको जनकपुरधाम उपमहानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मेहिलाल यादवले जानकारी दिए । यसैबिच वडाध्यक्ष साहको निधनको शोकमा आज जनकपुरधाम उपमहानगरपालिकाले बिदा दिइएको थियो । प्रशासकीय अधिकृत यादवका अनुसार आज उपमहानगरपालिका तथा मातहतका