पोखरा अन्तर्राष्ट्रिय विमानस्थल भ्रष्टाचार प्रकरणमा कांग्रेस नेता कार्कीसँग १५ लाख रुपैयाँ धरौटी माग

  • सोमबार २५ साउन २०८३ ०२:३४ PM
काठमाडौं । विशेष अदालतले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा भएको भनिएको भ्रष्टाचार प्रकरणमा कांग्रेस नेता एवं पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसँग १५ लाख रुपैयाँ धरौटी माग गरेको छ । न्यायाधीश नारायणप्रसाद पौडेल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासले पूर्वमन्त्री कार्कीसँग १५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश गरेको हो । कांग्रेस नेता कार्कीको समेत संलग्नता रहेको आरोपमा अख्तियार