अर्घाखाँची । सितगङ्गा नगरपालिका–१४ अर्घाखाँचीस्थित श्री प्रभाकर माध्यमिक विद्यालयमा शिक्षक सरुवा तथा नयाँ शिक्षक पदपूर्तिको विषयलाई लिएर विवाद चर्किएको छ । विद्यालय व्यवस्थापन समिति र प्रधानाध्यापकले समितिको पूर्ण बैठक तथा सरोकारवालालाई जानकारी नै नदिई शिक्षक सरुवा र रिक्त पदमा नयाँ शिक्षक माग गर्ने प्रक्रिया अघि बढाएको आरोप लगाउँदै स्थानीय अभिभावक, समाजसेवी तथा विद्यालय व्यवस्थापन समितिका