सेबोनलाई रौनियारको १५ सुझाव, आईपीओको १० कित्ते नीतिलाई निरन्तरता दिन आग्रह

  • सोमबार २५ साउन २०८३ ०२:१५ PM
अग्रज लगानीकर्ता छोटेलाल रौनियारले नेपाल धितोपत्र बोर्डलाई १५ बुँदे सुझाव पेश गरेका छन्। उनले पुँजीबजार विकास, विस्तार र लगानीकर्ताको हक हितको संरक्षण लागि बोर्डले गर्नु पर्ने कामको सुझावहरु वोर्डका अध्यक्ष डा. गोपाल भट्ट समक्ष पेश गरेका हुन्। लगानीकर्ता रौनियारले पुँजीबजार विकास, विस्तार र लगानीकर्ताको हक हितको संरक्षणबारे बोर्ड अध्यक्ष डा. भट्टसँग छलफल पनि गरेका छन् The post सेबोनलाई रौनियारको १५ सुझाव, आईपीओको १० कित्ते नीतिलाई निरन्तरता दिन आग्रह appeared first on Businesspana.