काठमाडौं : नेपाली कांग्रेसले ग्यास आपूर्ति, रासायनिक मलको अभाव, विद्युत् उपभोगमा लगाइएको भ्याट तथा बढ्दो महँगीका विषयमा सरकारको ध्यानाकर्षण गराएको छ। कांग्रेस केन्द्रीय कार्यसमितिको सोमबार बसेको बैठकमा जनताले दैनिक जीवनमा भोगिरहेका समस्याबारे छलफल भएको र ती