बहुराष्ट्रिय कम्पनीले नेपालमा २०० अर्ब लगानी थप्ने, नीतिगत स्थिरता माग

  • सोमबार २५ साउन २०८३ ०२:१३ PM
काठमाडौं : नेपालमा लगानी गरिरहेका बहुराष्ट्रिय ठूला करदाता कम्पनीहरूले करिब २०० अर्ब रुपैयाँ बराबरको थप लगानी विस्तार गर्ने तयारी गरेका छन्। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग सोमबार भएको छलफलमा कम्पनीका प्रतिनिधिहरूले जलविद्युत्, खाद्य, होटल, पेन्ट, पेय