पत्रकारसँग प्रचण्डका २१ कुरा : रवि लामिछानेदेखि बालेनसम्म, सरकारबारे के–के भने ?

  • सोमबार २५ साउन २०८३ ०२:०६ PM
काठमाण्डु – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान राजनीतिक परिस्थिति असहज बन्दै गएको भन्दै लोकतन्त्र, गणतन्त्र, संघीयता र राष्ट्रिय स्वाधीनताको रक्षाका लागि राजनीतिक दल र सञ्चार क्षेत्रबिच पुन: सहकार्य आवश्यक रहेको बताएका छन् । सोमबार सिंहदरबारमा संसदीय मामिलामा कलम चलाउने पत्रकारहरूसँग लामो संवाद गर्दै प्रचण्डले सरकारको कार्यशैली, रास्वपा सभापति रवि लामिछाने र