‘पठाओ कमर्स’ सुरु: च्याट, अर्डर, इन्भेन्ट्री र डेलिभरी एउटै सिस्टममा

  • सोमबार २५ साउन २०८३ ०१:४३ PM
काठमाडौँ । पठाओ पार्सलमार्फत १२ हजारभन्दा बढी व्यवसायीलाई नेपालभर सामान डेलिभरी गर्न समन्वय गर्दै आएको पठाओले अब नेपाली अनलाइन व्यवसायीका लागि ‘पठाओ कमर्स’ नामक डिजिटल बिजनेस म्यानेजमेन्ट सिस्टम सार्वजनिक गरेको छ । अनलाइन व्यापार गर्ने व्यवसायीलाई लक्षित गरेर ल्याइएको यो कमर्स मार्फत व्यवसाय गर्न सहज र सरल सिस्टमबाट ‘सिम्प्लीफाई योर अनलाइन बिजनेस’ भन्ने अवधारणाका साथ