काठमाडौँ । आगामी भदौ १२ गते देखि प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘पार्वती’ को केही समय अगाडि सार्वजनिक पोस्टरमा पात्रको हातमा ४ वटा मात्रै औँला देखिएपछि सामाजिक सञ्जालमा विभिन्न टिप्पणी भएका थिए । आज एक कार्यक्रमबीच उक्त पोस्टर विवाद र प्राविधिक विषयलाई लिएर निर्देशक तथा अभिनेत्री नीता ढुङ्गानाले आफ्नो स्पष्टीकरण दिएकी छन् । पोस्टरमा देखिएको उक्त